ठेगान
Romanized: thegaana, thegaan, thegan, thegana
कामको बन्दोबस्त; प्रबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कामको बन्दोबस्त; प्रबन्ध।
२.
कुनै कामको टुङ्गो लगाइ; थिति बसाइ; निधो; थान्को।
३.
घर वा डेरा बसेको निश्चित ठाउँ; थातथलो; पत्ता।