बेठेगान

Romanized: bethegaana, bethegaan, bethegan, bethegana

ठेगान नभएको; बेथितिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी बे. + ठेगान = हिन्दी ठिकान]

१.
ठेगान नभएको; बेथितिको।
२.
अनगन्ती; असङ्ख्य।

सम्बन्धित शब्दहरू