बेठन

Romanized: bethan, bethana

पुस्तकपुस्तिका आदि बेर्ने बाँध्ने कपडा वा रुमाल; बासा; बस्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वेष्टन]

१.
पुस्तकपुस्तिका आदि बेर्ने बाँध्ने कपडा वा रुमाल; बासा; बस्ता।
२.
कसैका पछि लागेर जीविका चलाउने व्यक्ति; अनुचर।

सम्बन्धित शब्दहरू