बे
Romanized: be
प्रायः नामवाचक शब्दका अगाडि लागेर अभाव, निषेध, विपरीत आदि अर्थ जनाउने एक उपसर्ग। (जस्तै- बेइलमी, बेकदर,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पूर्वसर्ग [फारसी]
1
प्रायः नामवाचक शब्दका अगाडि लागेर अभाव, निषेध, विपरीत आदि अर्थ जनाउने एक उपसर्ग। (जस्तै- बेइलमी, बेकदर, बेकाइदा इ.)।