चिबे
Romanized: chibe, cibe
बिहानीपख कराउने, लामो पुच्छर हुने कालो एक जातको चरो; झ्याँपी चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बिहानीपख कराउने, लामो पुच्छर हुने कालो एक जातको चरो; झ्याँपी चरो।