खाँबे
Romanized: khaambe, khaanbe, khanbe, khambe
खाँबोका आकारको; खाँबोजस्तो; खाँभे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खाँबो+ए]
१.
खाँबोका आकारको; खाँबोजस्तो; खाँभे।
२.
(नाम)
'र' अक्षर।