चौबे

Romanized: chaube, caube

ब्राह्मण र भूमिहारहरूको एक उपाधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चतुर्वेदी]

१.
ब्राह्मण र भूमिहारहरूको एक उपाधि।
२.
मधेसी ब्राह्मणको एक थर।

सम्बन्धित शब्दहरू