बगान
Romanized: bagaana, bagaan, bagan, bagana
चियाखेती गरिएको जग्गा वा बारी; बगैंचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बाग+आन]
1
चियाखेती गरिएको जग्गा वा बारी; बगैंचा।