बग्ग्रान
Romanized: baggraana, baggraan, baggran, baggrana
नदीका किनारको जमिन, बगरसमान गेगर भएको भूमि; बगरको जमिन; बग्रेन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बगर+यान]
1
नदीका किनारको जमिन, बगरसमान गेगर भएको भूमि; बगरको जमिन; बग्रेन।