बग्य्रान
Romanized: bagyraana, bagyraan, bagyran, bagyrana
नदीकिनारको जमिन; बगरजस्तै गेगर भएको भूमि; बगर्यान; बग्रेन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बगर+यान]
1
नदीकिनारको जमिन; बगरजस्तै गेगर भएको भूमि; बगर्यान; बग्रेन।