बगाले
Romanized: bagaale, bagale
ठुलो बगाल हुने; धेरै पाठापाठी जन्माउने (बाख्री, भेडी इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बगाल+ए]
१.
ठुलो बगाल हुने; धेरै पाठापाठी जन्माउने (बाख्री, भेडी इ.)।
२.
बगालमा हिँड्ने वा बस्ने ।
३.
बगालसँग सम्बन्धित; बगालको।