बगालछुटाउनी

Romanized: bagaalachhutaauni, bagaalachhutauni, bagalachhutaauni, bagalachhutauni

चौपाया वस्तु किन्ने गोठालालाई दिइने बक्सिस वा दस्तुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चौपाया वस्तु किन्ने गोठालालाई दिइने बक्सिस वा दस्तुर।

सम्बन्धित शब्दहरू