बगाउनु
Romanized: bagaaunu, bagaunu
बग्न लाउनु; बग्ने पार्नु; प्रवाहित गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
बग्न लाउनु; बग्ने पार्नु; प्रवाहित गर्नु।
२.
जलप्रवाहका साथसाथै कुनै वस्तु पठाउनु।
३.
(सकर्मक क्रिया)
कसैलाई सापट दिएको वस्तु फिर्ता लिन नसक्नु।
४.
बेकाममा धेरै खर्च गर्नु; धन उडाउनु।