बगाल

Romanized: bagaala, bagaal, bagal, bagala

पशुहरूको हाँच वा समूह; बथान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत वग्गल]

१.
पशुहरूको हाँच वा समूह; बथान।
२.
सिपाहीका लस्कर वा ताँती।

सम्बन्धित शब्दहरू