बगालिनु

Romanized: bagaalinu, bagalinu

बगालमा मिलेर हिँड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
बगालमा मिलेर हिँड्नु।
२.
बिहिलिनु, बाटो बिराउनु।
३.
भालेपोथी मिसिनु।

सम्बन्धित शब्दहरू