भँगालिनु
Romanized: bhamgaalinu, bhangaalinu, bhangalinu, bhamgalinu
खोलो, खोल्सो आदिले आफ्नो बाटो छाडी केही भाग फुटेर वा छरिएर यताउति लाग्नु; भँगालो भएर बग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [भँगालो+इ+नु]
1
खोलो, खोल्सो आदिले आफ्नो बाटो छाडी केही भाग फुटेर वा छरिएर यताउति लाग्नु; भँगालो भएर बग्नु।