भँगालो

Romanized: bhamgaalo, bhangaalo, bhangalo, bhamgalo

मूल नदी वा खोलाबाट फाटेर दायाँ-बायाँ हानिँदै बगेको सानो खोलो; गहिरिएको खोल्सो; भङालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भङ्ग+आलो = भङ्गालो]

१.
मूल नदी वा खोलाबाट फाटेर दायाँ-बायाँ हानिँदै बगेको सानो खोलो; गहिरिएको खोल्सो; भङालो।
२.
बर्खाको पानीले गहिरो पारेको ठाउँ; खेत-बारीमा पानीले खोलेको भाग; भदालो।

सम्बन्धित शब्दहरू