लागलगानी
Romanized: laagalagaani, laagalagani, lagalagaani, laagalagaanee
लेनदेनको रुपियाँ; ऍचोपैंचो वा रिन लिएको तिर्नुपर्ने धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
लेनदेनको रुपियाँ; ऍचोपैंचो वा रिन लिएको तिर्नुपर्ने धन।
२.
थालेको काम।