लागलगाव
Romanized: laagalagaava, laagalagaav, laagalagava, lagalagaava
कुनै वस्तु, विषय आदिमा हुने सम्बन्ध; संलग्नता; झुकाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै वस्तु, विषय आदिमा हुने सम्बन्ध; संलग्नता; झुकाउ।