लागलपेट
Romanized: laagalapeta, laagalapet, lagalapet, lagalapeta
कुनै दलमा भएकाले सो समूह वा दलले गरेका काममा त्यसका सदस्यको रूपमा त्यस्ता कृत्यको जिम्मेवारीमा लपेटिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै दलमा भएकाले सो समूह वा दलले गरेका काममा त्यसका सदस्यको रूपमा त्यस्ता कृत्यको जिम्मेवारीमा लपेटिने काम।