धर्माचार्य

Romanized: dharmaachaarya, dharmaachaary, dharmaacharya, dharmachaarya

धर्मसम्बन्धी शिक्षा दिने गुरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धर्मसम्बन्धी शिक्षा दिने गुरु।
२.
धार्मिक सम्प्रदायका प्रणेता।
३.
धर्मका विधि-विधानहरूका व्याख्याता।

सम्बन्धित शब्दहरू