परिचार

Romanized: parichaara, parichaar, parichara, parichar

परिचारक; परिचर; नोकर; चाकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
परिचारक; परिचर; नोकर; चाकर।
२.
यताउति घुमफिर गर्ने ठाउँ।
३.
रोगी आदिको सेवाशुश्रूषा गर्ने काम।

सम्बन्धित शब्दहरू