परिचारिका
Romanized: parichaarikaa, parichaarika, paricharikaa, parichaarik
अस्पतालमा उपचारका निम्ति भर्ना गरिएका रोगीहरूको सेवाशुश्रूषा गर्ने आइमाई; सेविका; नर्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अस्पतालमा उपचारका निम्ति भर्ना गरिएका रोगीहरूको सेवाशुश्रूषा गर्ने आइमाई; सेविका; नर्स।
२.
नोकर्नी; सेविका; दासी।