विचारिका
Romanized: vichaarikaa, vichaarika, vicharikaa, wichaarikaa
न्यायालयमा ‘विचार गरियोस्’ भनी पुनरावेदन आदिको निवेदन दिनेहरूको क्रमबद्ध सूची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
न्यायालयमा ‘विचार गरियोस्’ भनी पुनरावेदन आदिको निवेदन दिनेहरूको क्रमबद्ध सूची।