सुविचारित

Romanized: suvichaarita, suvichaarit, suvicharita, suwichaarita

राम्ररी विचार गरिएको; गहन रूपमा चिन्तन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सु+विचार+इत]

1
राम्ररी विचार गरिएको; गहन रूपमा चिन्तन गरिएको।

सम्बन्धित शब्दहरू