आभिचारिक
Romanized: aabhichaarika, aabhichaarik, aabhicharika, abhichaarika
तन्त्रमन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तन्त्रमन्त्र।
२.
अभिचार वा तन्त्रमन्त्रसम्बन्धी।