अभिचारी
Romanized: abhichaari, abhichari, abhichaaree, abhicharee
अभिचार गर्ने; तन्त्रमन्त्रको प्रयोग गर्ने; तान्त्रिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अभिचार+ई]
1
अभिचार गर्ने; तन्त्रमन्त्रको प्रयोग गर्ने; तान्त्रिक।