व्यभिचारी
Romanized: vyabhichaari, vyabhichari, wyabhichaari, wyabhichari
परस्त्रीसँग अनुचित यौन सम्बन्ध राख्ने; व्यभिचार गर्ने; दुश्चरित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परस्त्रीसँग अनुचित यौन सम्बन्ध राख्ने; व्यभिचार गर्ने; दुश्चरित्र।
२.
खराब बाटोमा लागेको; कुलतमा प्रवृत्त।