व्यभिचारिणी

Romanized: vyabhichaarini, vyabhicharini, wyabhichaarini, wyabhicharini

चरित्र भ्रष्ट भएकी स्वास्नीमानिस; परपुरुषसँग अनुचित यौन सम्बन्ध राख्ने स्त्री; व्यभिचारमा प्रवृत्त स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चरित्र भ्रष्ट भएकी स्वास्नीमानिस; परपुरुषसँग अनुचित यौन सम्बन्ध राख्ने स्त्री; व्यभिचारमा प्रवृत्त स्त्री।

सम्बन्धित शब्दहरू