परिचारक

Romanized: parichaaraka, parichaarak, paricharaka, paricharak

रोगीको सेवा-टहल गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

२.
रोगीको सेवा-टहल गर्ने व्यक्ति।
४.
बस्तु-भाउ, बोट-बिरुवा आदिको स्याहार-सम्भार गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू