परिचायक

Romanized: parichaayaka, parichaayak, parichayaka, parichayak

कुनै वस्तु वा व्यक्तिविशेषको चिनारी गराउने; परिचय दिने वा चिनाउने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै वस्तु वा व्यक्तिविशेषको चिनारी गराउने; परिचय दिने वा चिनाउने ।
२.
कुनै वस्तु वा विषयको खास रहस्य बताउने।
३.
(नाम) कुनै पदार्थ, विषय, घटना आदिको परिचय दिने वा गराउने वस्तु; सम्झौटो।

सम्बन्धित शब्दहरू