परिधायक
Romanized: paridhaayaka, paridhaayak, paridhayak, paridhayaka
छोप्ने साधन; आवरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छोप्ने साधन; आवरण।
२.
(विशेषण)
छोप्ने; आवरण गर्ने।