परिधीय

Romanized: paridhiy, paridheeya, paridheey, paridhiiy

आसपासको; परिवेशको; परिवेशीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत परिधि+ईय]

१.
आसपासको; परिवेशको; परिवेशीय।
२.
परिधिसँग सम्बन्धित; परिधिभित्रको; परिधिको।

सम्बन्धित शब्दहरू