परिणायक

Romanized: parinaayaka, parinaayak, parinayak, parinayaka

अगाडि डोऱ्याउने व्यक्ति; अगुवा; नेता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अगाडि डोऱ्याउने व्यक्ति; अगुवा; नेता।
२.
पति; स्वामी।

सम्बन्धित शब्दहरू