परिणामिक
Romanized: parinaamika, parinaamik, parinamik, parinamika
परिणामसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परिणामसम्बन्धी।
२.
प्रतिफल दिने।