परिणामी
Romanized: parinaami, parinaamee, parinamee, parinamii
परिणाम हुने; नतिजा निस्कने; फल पाइने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
परिणाम हुने; नतिजा निस्कने; फल पाइने।
२.
परिणाम भएको; परिणामसँग सम्बन्धित।