अपरिणामी

Romanized: aparinaami, aparinaamee, aparinamee, aparinamii

परिणाम ननिस्कने वा नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परिणाम ननिस्कने वा नहुने।
२.
अवस्था वा रूपमा हेरफेर नहुने; अविकारी।

सम्बन्धित शब्दहरू