परिधावक
Romanized: paridhaavaka, paridhaavak, paridhaawaka, paridhavak
राम्ररी कुद्म सक्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्ररी कुद्म सक्ने व्यक्ति।
२.
कुदाइमा प्रवीण खेलाडी।
३.
(विशेषण)
एकदम कुद्ने वा दौडिने।