परिधावन
Romanized: paridhaavana, paridhaavan, paridhaawana, paridhavan
चारैतिर दगुर्ने वा दौडने काम; बेसरी कुद्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चारैतिर दगुर्ने वा दौडने काम; बेसरी कुद्ने काम।
२.
पिछा गर्ने काम; पछि लाग्ने काम; पछ्याइ।
३.
राम्ररी धुने वा पखाल्ने काम।