परिचायिका
Romanized: parichaayikaa, parichaayika, parichayikaa, parichaayik
परिचय दिने वा गराउने पुस्तक, पुस्तिका आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत परिचय+इका]
१.
परिचय दिने वा गराउने पुस्तक, पुस्तिका आदि।
२.
परिचय दिने वा गराउने महिला; पथप्रदर्शिका।