परिचालक
Romanized: parichaalaka, parichaalak, parichalaka, parichalak
कार्यविशेषको परिचालन गर्ने, त्यसलाई चालु राख्ने वा त्यसको प्रबन्ध मिलाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कार्यविशेषको परिचालन गर्ने, त्यसलाई चालु राख्ने वा त्यसको प्रबन्ध मिलाउने।
२.
हल्लाउने; वरिपरि घुमाउने।
३.
(नाम)
कुनै कार्यको सञ्चालन गर्ने व्यक्ति; सञ्चालक।