परिचय

Romanized: parichaya, parichay, paricay, paricaya

राम्ररी चिनारी गर्ने वा गराउने काम; जानपहिचान; चिनाजानी; चिनापर्ची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राम्ररी चिनारी गर्ने वा गराउने काम; जानपहिचान; चिनाजानी; चिनापर्ची।
२.
राम्ररी जम्मा गर्ने क्रिया; एकत्रित गर्ने काम; बटुलो; सँगालो।

सम्बन्धित शब्दहरू