परिचयात्मक

Romanized: parichayaatmaka, parichayaatmak, parichayatmaka, parichayatmak

आपसमा चिनजान गर्ने वा गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आपसमा चिनजान गर्ने वा गराउने।
२.
कुनै पनि विषय वा वस्तुको चिनारी दिलाउने; परिचय भएको।
३.
परिचयसँगसम्बन्धित।

सम्बन्धित शब्दहरू