परिणामात्मक
Romanized: parinaamaatmaka, parinaamaatmak, parinaamatmaka, parinamaatmaka
परिणामसँग सम्बन्धित; परिणाममा आधारित; परिणामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत परिणाम+आत्मक]
1
परिणामसँग सम्बन्धित; परिणाममा आधारित; परिणामी।