विषयात्मक
Romanized: vishayaatmaka, vishayaatmak, vishayatmaka, wishayaatmaka
कुनै विषयसित सम्बद्ध भएको; विषयको प्रतिपादन नै मुख्य उद्देश्य भएको; विषयप्रधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै विषयसित सम्बद्ध भएको; विषयको प्रतिपादन नै मुख्य उद्देश्य भएको; विषयप्रधान।