संशयात्मक

Romanized: samshayaatmaka, sanshayaatmaka, samshayaatmak, samshayatmaka

यसो हो भनेर किट्न नसकिने; सन्देहयुक्त; सन्दिग्ध (प्रश्न, उत्तर, कुरा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
यसो हो भनेर किट्न नसकिने; सन्देहयुक्त; सन्दिग्ध (प्रश्न, उत्तर, कुरा आदि)।

सम्बन्धित शब्दहरू