परिचयाङ्‌कित

Romanized: parichayaangkita, parichayaangkit, parichayangkita, parichayangkit

कुनै खास परिचय दिन हातपाखुरा आदिमा बाँधिने फित्ता वा धरोमा विशेष चिह्न राखिएको; कुनै विशेष पर्वमा छाती, कुम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै खास परिचय दिन हातपाखुरा आदिमा बाँधिने फित्ता वा धरोमा विशेष चिह्न राखिएको; कुनै विशेष पर्वमा छाती, कुम आदिनेर कपडामा पिनले अड्काइने कपडा, कागत आदिमा राखिएको (चिह्न)।

सम्बन्धित शब्दहरू