परिचयपत्र

Romanized: parichayapatra, parichayapatr, paricayapatr, paricayapatra

कुनै विषय वा संस्थाको उद्देश्य, कार्यप्रणाली आदिको विस्तृत विवरण लेखिएको पत्र वा पुस्तिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विषय वा संस्थाको उद्देश्य, कार्यप्रणाली आदिको विस्तृत विवरण लेखिएको पत्र वा पुस्तिका।
२.
कुनै व्यक्तिलाई परिचय गराउनका निम्ति उसको नाम, कार्य आदि विवरण लेखिएको पत्र।
३.
वस्तुहरूका प्राप्तिको उचित प्रबन्धका लागि सर्वसाधारणले उपयोग गर्न सक्ने गरी दस्तुर लिई जारी गरिने पत्र।

सम्बन्धित शब्दहरू