परिचयपाटी

Romanized: parichayapaati, parichayapati, parichayapaatee, parichayapatee

सार्वजनिक तथा ज्ञातव्य सूचनाका निम्ति टाँगिएको काठ, धातु आदिको चिह्न (साइनबोर्ड)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सार्वजनिक तथा ज्ञातव्य सूचनाका निम्ति टाँगिएको काठ, धातु आदिको चिह्न (साइनबोर्ड)।

सम्बन्धित शब्दहरू