परिचारदल
Romanized: parichaaradala, parichaaradal, paricharadala, paricharadal
आहतोपचारी दल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आहतोपचारी दल।
२.
रोगी, लुलालङ्गडा वा अशक्त व्यक्तिहरूको सेवाका निम्ति गठन गरिएको दल।